0
प्रतिक्रिया
पोखरा । मुक्तक मञ्च कास्की शाखाको अध्यक्षमा दामोदर संजेल निर्वाचित भएका छन् ।
मञ्चको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनले संजेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा माधव सुवेदी, सचिवमा अञ्जना वाग्ले, कोषाध्यक्षमा समिर पौडेल र सह-सचिवमा सिचु सिरु मगर छन् ।
यस्तै कार्यसमिति सदस्यमा पुजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी र दुर्गा पोखरेल छन् ।
Copyright © 2024 | All rights reserved.