0
प्रतिक्रिया
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ ।
पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठक १३ गते शुक्रबार विहान ११ बजे बस्नेछ ।
केन्द्रीय कार्यालय आलोकनरमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक सन्दर्भसहित विभिन्न विषयहरूमाथि छलफल हुने अर्यालले जानकारी दिएका छन् ।
पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बस्न लागेको हो । -एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.