असार १४, २०८२, शनिबार

पूर्वमन्त्रीलाई दिइएका सुरक्षाकर्मी फिर्ता लिन ज्वालाको माग


Advertisement Image
clock icon 4 hours, 43 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले पूर्व मन्त्री र पुर्व विशिष्ट व्यक्तिहरुलाई दिइएका सुरक्षाकर्मीहरु फिर्ता लिन माग गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले पूर्वमन्त्री र पुर्व विशिष्ट व्यक्तिहरुलाई सुरक्षाकर्मी दिइएको प्रति सरकारको ध्यानाकर्षण गराउदै यसको विवरण सार्बजनिक गर्न माग गरेका हुन् ।

सांसद ज्वालाले आफुसँगै मन्त्री भएकाले अहिले पनि सुरक्षाकर्मी राखेको आफुले देखेको उल्लेख गर्दै यसको विवरण सार्बजनिक गरेर सबै सुरक्षाकर्मी फिर्ता लिन माग गरेका हुन् ।

Copyright © 2024 | All rights reserved.