साउन १६, २०८२, बिहीबार

तनहुँ शुक्लागण्डकी-११  को वडा कार्यालयमा आगलागी


Advertisement Image
clock icon 2 weeks, 6 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ११ को कार्यालयमा बुधबार आगलागी भएको छ । 

विद्युत सर्ट भएर भएको आगलागीबाट कार्यालयका सबै सामग्री जलेर नष्ट भएको बताइएको छ ।

आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए । 

उनका अनुसार ९० वटा कुर्ची, चार वटा दराज, सोफा, टेवल, फ्रिजलगायतका सामग्री सबै जलेका छन् ।
 

Copyright © 2024 | All rights reserved.