साउन ०४, २०८२, शनिबार

आज राष्ट्रिय सभाको बैठक बस्दै


clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२:१५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

आजको बैठकमा जेष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने' विषयको जरुरी सार्बजनिक महत्वको प्रस्तावमाथि छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज उर्जामन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ र गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ ।

 

Copyright © 2024 | All rights reserved.