साउन ०६, २०८२, सोमबार

इस्ट जोन कप विजेजा खेलाडीलाई जनही ५० हजार पुरस्कार


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टिमका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

असार २१ गते मलेसियामा सम्पन्न एसिसी पुरुष यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । 

प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानले जानकारी दिएको छ ।

मकको ज्याला बढाउने सवालमा रोजगारदातालाई सानो मन नगर्न र सरकारलाई खुट्टा नकमाउन आग्रह गरे ।

सबै श्रमिकलाई सामाजिक सुरक्षाकोषमा लैजाने सवालमा रोजगारदाता तयार नभएको आरोप लगाउँदै उनले सबै श्रमिक एक नभए सरकार र रोजगारदाताले नटेर्ने टिप्पणी गरे ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री थापाले श्रमिकको मुद्दामा सरकार गम्भिर भएको बताए ।

श्रमिकको साथमा सरकार रहेको जानकारी दिदै उनले सवैधानिक कानुनमा भएका व्यवस्थालाई निजी क्षेत्रले कार्यान्वयन गरेर श्रमिक मजदुरलाई सेवा सुविधामा दिनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.