साउन ०५, २०८२, आइतबार

यू-१७ पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा सिंह नियुक्त


clock icon 6 days, 5 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंहलाई नियुक्त गरिएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक सिंहलाई आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । 

मुख्य प्रशिक्षक सिंहले श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको नेतृत्व गर्नेछन् । 

Copyright © 2024 | All rights reserved.