0
प्रतिक्रिया
पाेखरा । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले समामयिक राजनतिक विषयमा संसदमा बोल्ने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख विपक्षी दल नेताको हैसियतले अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा बोल्न लागेकाले पार्टीका संसदलाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
Copyright © 2024 | All rights reserved.