साउन ०५, २०८२, आइतबार

आज कति होला सुन-चाँदीको भाउ ?


clock icon 4 days, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।

सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँका कारोबार भएको सुन आज पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

पोखरा बजारमा आज पनि सुनको भाउ प्रतितोला एक लाख ९३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ । 

आज असली चाँदीको भाउ प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ । चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको छ । 

Copyright © 2024 | All rights reserved.