असोज ०३, २०८२, शुक्रबार

बेनी-जोमसोम-कोरोला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कालोभिरस्थित बेनी-जोमसोम-कोरोला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बुधबार बिहान कालोभिरस्थित बेनी-जोमसोम-कोरोला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडकको अवरोध खुलाउन समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.