0
प्रतिक्रिया
पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक बर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरी रहेकोमा २०८२ को असार सकिदा २८ सय पुगेको उल्लेख गरेका छन् ।
नेपाल राष्ट्र बैंकमा आएका नयाँ गभर्नर डा. विश्व पौडेलको नरम नीतिका कारण मौद्रिक नीति जारी भएपछि नै नेप्से सय अंक भन्दा बढीले बढेको छ ।
Copyright © 2024 | All rights reserved.