साउन ०५, २०८२, आइतबार

पोखरा पिस क्लबको अध्यक्षमा प्रताप आचार्य निर्वाचित


clock icon 5 hours, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित पोखरा पिस क्लबको अध्यक्षमा प्रताप आचार्य निर्वाचित भएका छन् ।

संस्थाको ११औँ साधारणसभा तथा सातौँ अधिवेशनले् आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा राजेन्द्र बराल र सहसचिवमा   बिमला अधिकारी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा अस्मिता अधिकारी, विकास बराल, विष्णु भोगाई सुवेदी, विकल बराल, सुरज केसी, क्षीतिज शर्मा (पारस) चयन भएको निर्वाचन समिति संयोजक एवं क्लबका पूर्व अध्यक्ष भोजराज बरालले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.