साउन ०५, २०८२, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय


clock icon 4 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी भदौ ३१ मा हुने भएको छ ।

भारतबाट निमन्त्रणा अनुसार दुई दिने भ्रमणको तालिका  तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको हो ।

भ्रमणको तालिका तय भएपछि दुवै पक्ष यस भ्रमणका एजेण्डा तय गर्न लागिरहेको बताइएको छ ।

यस अघि प्रधानमन्त्री नियुक्त भएको केहि महिनामै भारत भ्रमण हुने गरेकोमा प्रधानमन्त्री ओली अन्तत: आफ्नो कार्यकालको करिब १४ महिना पछि भारत जाने भएका छन् ।

Copyright © 2024 | All rights reserved.