साउन ०६, २०८२, सोमबार

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 7 hours, 21 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा चार सयले बढेर तोलाको एक लाख ९३ हजार सात सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको दुइ हजार दुइ ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.