साउन ११, २०८२, शनिबार

विद्या भण्डारीले आज एमालेको निर्णय बारे धारणा सार्बजनिक गर्दै


Advertisement Image
clock icon 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

नेकपा एमालेले राजनीतिमा प्रवेश गर्ने ढोका बन्द गरेपछि पछि भण्डारीले आफ्नो आगामी रणनीति अपराहन्न ३ बजे काठमाडौंको बबरमहल हाइटस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने भएकी हुन् ।

मंगलबार राति सम्पन्न नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । 

Copyright © 2024 | All rights reserved.