साउन १८, २०८२, शनिबार

पेट्रोलको मुल्य घट्यो, डिजल र मट्टीतेलको बढ्यो


Advertisement Image
clock icon 17 hours, 33 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ भने डिजल र हवाई इन्धनको मुल्य बढाएको छ । निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.८७ रुपैयाँ घटेर आएको र  डिजलमा ३.५ रुपैयाँ बढेर आएको जानकारी दिएको छ । 

मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १५० भएको निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.