असोज १८, २०८२, शनिबार

बेनी-जोमसोम सडकखण्ड पूर्णरुपमा अवरुद्ध


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । म्याग्दीस्थित बेनी-जोमसोम सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार बिहान  म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडक खण्डमा सडक सफा गर्दा सडकको किनारको भाग भासिन जादा लोडर फसी सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटिई गई सडक खुलाउनको पहल गरिरहेको बताइएको छ ।

Copyright © 2024 | All rights reserved.