0
प्रतिक्रिया
पोखरा । बेनी-जोमसोम सडकखण्ड अबरुद्ध भएको छ ।
शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडक खण्डमा माथिबाट ढुङ्गा माटो सहितको लेदो पहिरो खसी सडक पूर्णरुपमा अवरोध भएको छ ।
प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जानकारी दिएको छ ।
Copyright © 2024 | All rights reserved.