साउन २७, २०८२, सोमबार

माछापुच्छ्रे गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा [सूचनासहित]


Advertisement Image
clock icon 6 hours, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यही साउन २७ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ ।

आदिवासी जनजाती गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ‘ट्होटे’ पर्वको अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । 

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले आइतबारको निर्णयानुसार मंगलबार गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने गरी सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । 

यस्तो छ सूचना


 

Copyright © 2024 | All rights reserved.