0
प्रतिक्रिया
पोखरा । तनहुँमा घरको आँगनमा लडेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी वडा नं ५ शेराका ६० वर्षीय गोविन्द पौडेल छन् ।
लडेर गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.