0
प्रतिक्रिया
पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सवारी ज्यान मुद्दामा फरार रहेको प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गल्याङ नगरपालिका वडा नं ११ मजुवाका ३९ वर्षीय मेघबहादुर नेपाली छन् ।
विकविरुद्ध जिल्ला अदालतले सवारी ज्यान मुद्दामा ११ दिन कैद सजाय हुने फैसला गरेको हो ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले विकलाई मंगलबार पक्राउ परेको हो ।
उनलाई आजै जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
Copyright © 2024 | All rights reserved.