माघ ०३, २०८२, शुक्रबार

जोमसोम-कोरला सडकखण्ड बिहानदेखि पूर्ण रूपमा अवरुद्ध


Advertisement Image
clock icon 5 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। जोमसोम-कोरला सडकखण्डअन्तर्गत बारागुङ-मुक्तिक्षेत्रको छुसाङ खण्डमा लेदोसहितको पहिरो खसेपछि सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार, पहिरो पन्छाउनका लागि सडक विभागसँगको समन्वयमा प्रहरी टोली परिचालन गरिएको छ।

Copyright © 2024 | All rights reserved.