भदौ ०४, २०८२, बुधबार

डुम्रेमा बस र माइक्रो ठोक्कियो, घाइतेलाई अस्पताल लगियो


Advertisement Image
clock icon 5 days, 7 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । तनहुँमा बस र माइक्रो एकापसमा ठोक्किएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे बजारको ठूलो ढुंगोमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा केही यात्रु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । 

थप विवरण आउन बाँकी छ ।

Copyright © 2024 | All rights reserved.