भदौ ०७, २०८२, शनिबार

मर्स्याङ्दी नदी किनारमा शव भेटियो


Advertisement Image
clock icon 5 hours, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

तनहुँ । तनहुँको मर्स्याङ्दी नदी किनारमा शनिबार बिहान एक शव फेला परेको छ । 

आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.