0
प्रतिक्रिया
पोखरा । नेपालको पहिलो महिला महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा स्वीकृत गरी भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।
Copyright © 2024 | All rights reserved.