0
प्रतिक्रिया
पाेखरा। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
Copyright © 2024 | All rights reserved.