चैत २१, २०८२, शनिबार

हास्य कलाकार सागर लम्साल पक्राउ


Advertisement Image
clock icon 2 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । हास्य कलाकार बले भनिने सागर लम्साल पक्राउ परेका छन् ।

अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि  लम्साललाई पक्राउ गरिएको हो ।

उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको बताइएको छ ।

बलात्कारको आरोप लागेसँगै ‘बले’ लाई चलचित्र ‘पाँच पाण्डव’बाट हटाइएको थियो।

Copyright © 2024 | All rights reserved.