बैशाख ०४, २०८३, शुक्रबार

आज घट्यो सुनको भाउ


Advertisement Image
clock icon 4 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको घटेको छ।

सोमबार प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार घटेर दुई ५९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँ घटेको हो ।

यता, सोमबार असली चाँदीको भाउ घटेको छ ।

मूल्य घटेसँगै चाँदी मंगलबार प्रतितोला तीन हजार आठ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी यसअघि सोमबार प्रतितोला तीन हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.