साउन १९, २०८३, मंगलबार

सुनको भाउ घट्दा चाँदीको बढ्यो


Advertisement Image
clock icon 1 hour, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा दुई सय घट्दा चाँदीको ३० रुपैयाँ बढेको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला चार हजार तीन सय ५० रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार तीन सय ८० रुपैयाँ पुगेको छ।

Copyright © 2024 | All rights reserved.