उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव र वन मन्त्री साहले लिए शपथ
जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा गएको छ। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन्। नवनियुक्त